बिएल संवाददाता
आइसीसी क्रिकेट विश्वकप लिग–२ ‘त्रिकोणात्मक एकदिवसीय शृङ्खला’अन्तर्गत नेपालले पहिलो सफलता हात पारेको छ।
नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले पहिलो सफलता दिलाए छन्। उनले नेदरल्यान्ड्सका माइकल लेभिटलाई आउट गरे।
साेमपालकाे बल र देव खनालकाे क्याचमा लेभिट पहिलो ओभरको तेस्रो बलमै शन्यू रनमा आउट भए।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया