नौ महिनापछि क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा फर्किएका छन्।
रूसमा सम्पन्न फिफा विश्वकपपछि युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका हुन्।
युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक फर्नान्डो सान्तोसले उनलाई टोलीमा समावेश गर्दै खेलाडी छानेका हुन्।
पोर्चुगलले आगामी मार्च २२ मा युक्रेन र २५ मा सर्बियाको सामना गर्नेछ।
Estes são os convocados para o início da defesa do título! #TodosPortugal
Vem ver os craques ao vivo!
यो पनि ...
१ . सुहाङ डम्बरभन्दा ४५ सय मतले अगाडि, डकेन्द्र काँग्रेससँग झनै नजिक
२ . कार्यतालिका छोट्याएर निर्धारित समयमै
३ . नेपाली राजनीतिले कहिल्यै बदल्न नचाहेको मधेसको ‘नसिव’
४ . [अपडेट] कांग्रेस सभापतिमा देउवाकाे ८२ भोटले बहुमत पुगेन, देउवा र काेइरालाबीच फेरि चुनाव हुने
५ . समानुपातिकमा एमालेको अग्रता कायमै, माओवादीले घण्टीलाई भेटाउन सकेन
प्रकाशित मिति: : 2019-03-16 22:11:44