बिएल संवाददाता
इलाम- २ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले काँग्रेस उम्मेदवार डम्बर खड्कासँग फराकिलाे मतान्तर बनाएका छन्।
पछिल्लाे मत परिणामअनुसार सुहाङ डम्बरभन्दा ४ हजार ५ सय २३ मतले अगाडि छन्। सुहाङले १२ हजार ४ सय ५ मत प्राप्त गर्दा डम्बरले ७८८२ मत पाएका हुन्।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम काँग्रेस नजिक पुगेका छन्। सुरुवाती गणनामा काँग्रेससँग फराकिलाे अन्तरमा रहेका थेगिमले ७ हजार ७ सय ६९ मत प्राप्त गरेका छन्। उनी काँग्रेसभन्दा ११३ मत पछाडि छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बुले १६३६ मत मात्र प्राप्त गरेका छन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया