टी-ट्वान्टी विश्वकप छनोटमा नेपालको पहिलो प्रतिद्वन्दी कतार

तस्बिरः आईसीसी

आगामी सन् २०२० मा युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने भएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जारी गरेको खेल तालिका अनुसार नेपालले जुलाई २३ मा कतारसँग, जुलाई २४ मा मलेसियासँग, जुलाई २७ मा कुवेतसँग र जुलाई २८ मा सिंगापुरसँग खेल्नेछ।

एसियाली छनौट खेल आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुदैछ।  

नेपालले एसिया छनोटका लागि आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ।

एसिया छनोटमा युएईले भने आयोजकको रूपमा स्वतः ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।

यस्तो त तालिका

आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोट, सिंगापुर

22-28 JULY, SINGAPORE

Date

Fixtures

Time and Location

22 Jul 2019

Singapore v Qatar

10h00 local time, Indian Association Ground

22 Jul 2019

Kuwait v Malaysia

14h30 local time, Indian Association Ground

23 Jul 2019

Qatar v Nepal

10h00 local time, Indian Association Ground

23 Jul 2019

Singapore v Kuwait

14h30 local time, Indian Association Ground

24 Jul 2019

Nepal v Malaysia

10h00 local time, Indian Association Ground

25 Jul 2019

Rest day

26 Jul 2019

Qatar v Kuwait

10h00 local time, Indian Association Ground

26 Jul 2019

Singapore v Malaysia

14h30 local time, Indian Association Ground

27 Jul 2019

Kuwait v Nepal

10h00 local time, Indian Association Ground

27 Jul 2019

Malaysia v Qatar

14h30 local time, Indian Association Ground

28 Jul 2019

Singapore v Nepal

10h00 local time, Indian Association Ground

Two teams will qualify for the ICC Men’s T20 World Cup Qualifier 2019

प्रकाशित मिति: : 2019-03-20 01:16:54

प्रतिकृया दिनुहोस्