‘ब्रेक्जिटबारे संसदमा मतदानको मिति सर्ने’

KBC.CO

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, ‘हामीले ब्रेक्जिट सम्झौताका बिषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौं। तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।’

यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनको बिषयमा यो साता संसदमा हुने भनिएको मतदान केही पर सर्नसक्ने बेलायतकी प्रधानमन्त्री टेरिजा मेले बताएकी छन्।

मतदानको दिन केही पर सर्ने सम्भावना भए पनि आगामी मार्च १२ सम्ममा संसदमा मतदान गर्ने प्रतिवद्धता प्रधानमन्त्री मेले आइतबार जनाएकी छन्।

प्रधानमन्त्री मेले इजिप्टमा हुने युरोपेली तथा अरब मुलुकका नेताहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा भनिन्, ‘हामीले ब्रेक्जिट सम्झौताका बिषयमा हुने अर्थपूर्ण मतदानलाई यस साता गर्ने छैनौं। तर यो आगामी मार्च १२ सम्ममा सम्पन्न हुनेछ ।’

 

प्रकाशित मिति: : 2019-02-24 22:54:30

प्रतिकृया दिनुहोस्