संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गरेकी छन्।

मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस ४ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-12-10 17:41:20

प्रतिकृया दिनुहोस्