‘स्टार्टअप कर्जा’ दिने सरकारको घोषणा

नवपर्वतनीय उद्यम र विकासका लागि सरकारले ‘स्टार्टअप’ नीतिलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको छ। 

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरूमा जेन् जी पुस्तालाई प्राथमिकतामा राख्दै ‘स्टार्टअप’ कर्जाको व्यवस्था पनि गर्ने भएको छ। 

‘सरकारले स्टार्टअप कर्जा गर्नेछ’ सरकारका नीति तथा कार्यक्रमहरू पढ्दै राष्ट्रपति पौडेलले भने ‘स्टार्टअप व्यवसाय तथा नवपर्वतनीय व्यवसायलाई प्रवर्द्धन गरिनेछ।’ 
 

प्रकाशित मिति: : 2025-05-02 15:45:00

प्रतिकृया दिनुहोस्