बुमराह बने टि–२० मा सर्वाधिक विकेट लिने भारतीय बलर

उनले पहिलो ओभरमै पहिलो विकेट लिएका थिए। यसअघि अफ स्पिनर अश्विन र लेग स्पिनर चहलले भारतका लागि ५२–५२ विकेट लिएका थिए।

उनले भारतका दुई स्पिनर आर अश्विन र यदुवेन्द्र चहललाई उछिन्दै यो कीर्तिमान बनाएका हुन्। श्रीलंकाविरूद्ध महाराष्ट्रको पुणेमा भएको तेस्रो टि–२० मा बुमराहले दनुस्का गुनाथिलकाको विकेट लिने क्रममा कीर्तिमान बनाएका हुन्। 

भारतीय तीब्र बलर जसप्रित बुमराह टि–२० क्रिकेटमा सर्वाधिक विकेट लिने भारतीय बलर बन्न सफल भएका छन्। 

उनले भारतका दुई स्पिनर आर अश्विन र यदुवेन्द्र चहललाई उछिन्दै यो कीर्तिमान बनाएका हुन्। श्रीलंकाविरूद्ध महाराष्ट्रको पुणेमा भएको तेस्रो टि–२० मा बुमराहले दनुस्का गुनाथिलकाको विकेट लिने क्रममा कीर्तिमान बनाएका हुन्। 

उनले पहिलो ओभरमै पहिलो विकेट लिएका थिए। यसअघि अफ स्पिनर अश्विन र लेग स्पिनर चहलले भारतका लागि ५२–५२ विकेट लिएका थिए।

बुमराहको नाममा ५३ विकेट पुगेको छ। बुमराहले ४५ खेलमा यो कीर्तिमान बनाएका हुने। चहलले ३७ र अश्विनले ४६ खेलमा ५२ विकेट लिएका थिए। 

प्रकाशित मिति: : 2020-01-11 12:56:21

प्रतिकृया दिनुहोस्