बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलाे खेलमा विराटनगर किङ्ग्सले जनकपुर बाेल्ट्सलाई १२८ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेकाे विराटनगर १९ ओभरमा १२७ रन बनाएर अलआउट भयाे।
विराटनगरका लागि मार्टिन गप्टिलले अर्धशतक प्रहार गरे। उनले ४३ बलमा ५५ रन प्रहार गरे। त्यस्तै अकिब इलियासले १५ रन प्रहार गरे। अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।
जनकपुरका लागि ललित राजवंशीले ३, किशाेर महताे र हर्ष ठाकरले समान २-२ तथा हर्ष ठाकरले १ र बेन माइकले १ विकेट लिए।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया