दीपिका पादुकाेण डाभाेस सम्मेलनमा सम्मानित

यस अवसरमा थिएटर कलाकार गेट्स, मिडिया पर्सनालिटी जिन झिंङ र कलाकार लिनेट्टे उलवर्थ पनि सम्मानित भए। दीपिकाले अवार्ड जितेपछि अन्य विजेतासँग रिहर्सलमा भाग लिएकी थिइन।

बलिउड अभिनेत्री दीपिका पादुकाेण डाभाेसमा भइरहेकाे विश्व अर्थतन्त्र सम्मेलनमा २६ ‌अैा क्रिस्टल अवार्डबाट सम्मानित भएकी छिन्। उनी याे अवार्ड जित्ने एक्लाे भारतीय अभिनेत्री हुन्। दीपिकाले आफ्नै एनजीओ लिभ लव लाफ फाउन्डेशन पनि सञ्चालन गर्दै आइरहेकी छिन्। उनकाे कामकाे प्रेमी रणवीरले खुलेर प्रस‌ंसा गरेका छन्। उनले लेखेका छन्– अदभूत, तिमीले मलाई गाैरवान्वित तुल्यायाैं बेबी।

यस अवसरमा थिएटर कलाकार गेट्स, मिडिया पर्सनालिटी जिन झिंङ र कलाकार लिनेट्टे उलवर्थ पनि सम्मानित भए। दीपिकाले अवार्ड जितेपछि अन्य विजेतासँग रिहर्सलमा भाग लिएकी थिइन।

दीपिकाकाे भर्खरै ‘छपाक’ फिल्म रिलिज भएकाे थियाे। जसमा उनले एसिड आक्रमणमा परेकी एक युवतीकाे भूमिका निर्वाह गरेकी थिइन। विवादका बीच उनकाे फिल्मले ११ दिनमा ३२ कराेड आम्दानी गरेकाे थियाे। 

 

 

 

प्रकाशित मिति: : 2020-01-23 10:17:37

प्रतिकृया दिनुहोस्