इपीएल: वेष्ट इण्डिजका स्मिथले भैरहवाबाट खेल्ने (भिडियोसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

वेष्ट इण्डिजका क्रिकेटर ड्वाने स्मिथले भैरहवा ग्लाडियटरबाट एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन्।

स्मिथले शनिबार एक भिडियो सन्देश पठाउदै उक्त कुराको पुष्टि गरेका हुन्।

'नमस्ते नेपाल। म भैरहवा ग्लाडियटरबाट इपीएल २०२० खेल्दै छु।' उनले भिडियोमा भनेका छन्।  

प्रकाशित मिति: : 2020-01-26 05:21:17

प्रतिकृया दिनुहोस्