नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिविले पायाे एकदिवसीय मान्यता

नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिभुवनले एकदिवसीय मान्यता पाएको छ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलसँगै यो मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

मान्यता प्राप्त गर्ने त्रिवि मैदान विश्वको २ सय ९ औं हो।

प्रकाशित मिति: : 2020-02-05 23:54:16

प्रतिकृया दिनुहोस्