पारस पनि आउट

काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङमा आएको नेपालले खराव सुरुवात गरेको छ। नेपालले चौथौ विकेटको रुपमा पारस खड्कालाई गुमाएको छ।

पारस १९ मा आउट भए।

यस अघि नेपालले उपकप्तान  दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो।

यता दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो।

मल्ल २१ रनमा आउट भए।

त्यस्तै सुवास खकुरेललाई ३ रनमा गुमाएको थियो।

अहिले कृजमा आरिफ शेष र कुशाल मल्ल छन्।

१८ ओभर समाप्तीमा नेपालले चार विकेट गुमाइसकेको छ। नेपालको ४५ रन छ।

प्रकाशित मिति: : 2020-02-08 23:45:36

प्रतिकृया दिनुहोस्