श्रम स्वीकृति नदिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

सरकारले बजेटमार्फत श्रम स्वीकृति नदिई विदेशीलाई काममा लगाउन नपाइने नीति ल्याएको छ।

 बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडा नेपाली नागरिकलाई रोजगारी वृद्धि गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताए।

प्रकाशित मिति: : 2020-05-28 16:52:18

प्रतिकृया दिनुहोस्