सबै स्थानीय तहमा पशु र कृषि प्राविधिक राखिने

सरकारले हरेक स्थानीय तहमा एक पशु प्राविधिक र १ कृषि विज्ञ राखिने भएको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेका हुन्। यसका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2020-05-28 16:55:28

प्रतिकृया दिनुहोस्