संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
बिएल संवाददाता
भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा कुवेतसँग नेपाल ३-१ ले हारेको हो। २३औं मिनेटमा अग्रता लिएको कुवेतले ४१औं मिनेटमा दोस्रो गोल थप्यो। खेलको ६५ औं मिनेटमा मोहमदले पेनाल्टी मार्फत गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए।
खेलको ६८ औं मिनेटमा अन्जन विष्टले गोल गरेपनि नेपाल ३-१ ले पराजित भयो। अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो।
जारी प्रतियोगितामा समूह ‘ए’मा नेपालले आयोजक भारत र पाकिस्तानसँग खेल्ने छ। नेपालले समूह चरणको दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया