वाढी र पहिरोको वितण्डा: ५ दिनमा ११३ जनाको मृत्यु, ४५ बेपत्ता (भिडियो)

हरेक वर्ष वर्षायामको बाढी पहिरोबाट मुलुकमा ठूलो धनजनको क्षति हुने गरेको छ।

यो वर्षको वर्षायाम सुरू भएसँगै देशभरी धनजनको क्षति हुन सुरू भएको छ।

गृह मन्त्रालयका अनुसार पछिल्लो पाँच दिनमा मुलुकभरि बाढी र पहिरोका कारण ५ दिनमा १ सय १३ जनाले ज्यान गुमाएका छन्। अझै ४५ जना बेपत्ता छन्। यस्तै १ सय ३ जना घाईतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार बाढी पहिरोका कारण काठमाडौं उपत्यकासहित हरेक प्रदेशमा मानिसहरूको ज्यनज गुमेको छ।

प्रदेश नम्बर १ मा २ जनाको ज्यान गएको छ। जसमा मोरङमा बाढीबाट मृत्यु भएको छ भने संखुवासभामा पहिरोमा परी एक जनाले जयान गुमाए।

त्यसैगरी बागमति प्रदेशमा पछिल्लो पाँच दिनमा ५ जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकमा मात्र ५ जनाको मृत्यु भएको छ भने, १० जना बेपत्ता छन्।

त्यसैगरी गण्डकी प्रदेशमा ६८ जनाको ज्यान गएको छ भने ५४ जना घाईते र ५ जना बेपत्ता छन्। त्यस्तै प्रदेश नम्बर ५मा ९ जनाको मृत्यु भएको छ। ६ नम्बर प्रदेशमा १६ जनाले ज्यान गुमाउँदा ३ जना बेपत्ता र ८ जना घाईते छन्। सुदूरपश्चिम व्रदेशमा १३ जनाको मृत्यु भएको छ। यस्तै ७ जना घाईते र २ जना बेपत्ता छन्।

प्रहरीको तथ्यांक अनुसार पछिल्लो पाँच दिनमा सबैभन्दा बढी क्षति गण्डकी प्रदेशमा भएको छ। जसमध्ये म्याग्दीमा १८ जना, कास्कीमा १० जना, तनहुँमा ११ जना, पर्वतमा ९ जना, लमजुङमा ४, स्याङ्जामा ४ जना, बाग्लुङ र गोरखामा १-१ जना गरि ६८ जनाको मृत्यु भएको छ।

बेपत्ता सबैको शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

मिति २०७७।०२। ३० गते देखि ४।५ गते ०८:०० बजेसम्म 

अविरल वर्षाका कारण भएको मानवीय क्षति एवम उद्दारको  विवरण

सि.न.

प्रदेश

जिल्ला

मृत्यू

घाईते 

बेपत्ता

उद्धार

कारण

कै,

 

उपत्यका

काठमाण्डौ

 

 

 

जम्मा

 

 

 

उदयपुर

 

 

 

 

मोरङ

 

 

 

 

संखुवासभा

११

 

 

जम्मा

११

 

 

 

पर्सा

 

 

 

 

बारा

 

 

 

जम्मा

 

 

 

बागमती

दोलखा

 

 

 

 

सिन्धुपाल्चोक

१०

२३

 

बाढी

 

जम्मा

१२

२३

 

 

 

गण्डकी

बाग्लुङ्ग

 

पहिरो

 

 

स्याङ्जा

 

पहिरो

 

 

गोर्खा

 

पहिरो

 

 

लम्जुङ

१०

 

पहिरो

 

 

पर्बत

 

पहिरो

 

 

कास्की

१०

१६

 

पहिरो

 

 

म्याग्दी

२८

११

 

पहिरो

 

 

तनहुँ

११

पहिरो

 

जम्मा

६८

५४

 

 

 

पाल्पा

 

पहिरो

 

 

गुल्मी

 

पहिरो

 

 

रुपन्देही

 

 

 

 

 

जम्मा

१२

 

 

 

कर्णाली

कालिकोट

 

 

पहिरो

 

 

जाजरकोट

१२

 

पहिरो...बाढी

 

 

सुर्खेत

 

पहिरो

 

 

सल्यान

 

पहिरो

 

 

दैलेख

 

 

 

 

 

जम्मा

१६

 

 

 

सुदुर पश्‍चिम

बाजुरा

 

 

 

 

दार्चुला

 

पहिरो

 

 

बझाङ

 

पहिरो

 

 

डोटी

 

 

 

 

जम्मा

१२

 

 

 

११३

१०३

४५

 

 

प्रकाशित मिति: : 2020-07-20 18:22:47

प्रतिकृया दिनुहोस्