डिल्ली पाण्डे

विदेशबाट नेपाल ल्याइने नागरिकको व्यवस्थापन् यसरी हुन्छ- प्रमुख जिल्ला अधिकारी, काठमाडौं (भिडियो अन्तर्वार्ता)

  • May 19, 2020

चीनको वुहानबाट सुरू भएर विश्वाव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले विगत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ। पछिल्लो समय नेपालमा पनि तिब्र रूपमा बढेको कोरोना भाइरसको संक्रमण रोक्नु सरकारको प्रमुख चुनौती रहेको छ।

पुरा पढ्नुहोस्

विदेशबाट ल्याइनेलाई राख्न क्वारेन्टाइन निर्माणमा जुट्यो समिति, होटलदेखि रंगशालासम्मको निरीक्षण

  • May 17, 2020

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट पीडित विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकार लागिपरेको छ। यसरी विदेशबाट ल्याइएका नेपाली नागरिकलाई राख्न सरकार क्वारेन्टाईन ब्यवस्थापनमा जुटिसकेको छ।

पुरा पढ्नुहोस्

खाद्यान्न र औषधिको भेषमा लागूऔषध कारोबारी सक्रिय, नेपाललाई पनि सचेत रहन इन्टरपोलको सर्कुलर

  • May 01, 2020

युरोपेली देश स्पेन कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुनेमध्येको सूचिमा पर्छ। यहाँका सुरक्षाकर्मीहरू नागरिकमा कोरोनाको संक्रमण र प्रभाव कम बनाउन दिनरात खटिरहेका छन्। यसैबिच गत अप्रिलको पहिलो साता स्पेनमा पूर्वानुमान नगरेको एउटा ठूलो

पुरा पढ्नुहोस्

लकडाउन उल्लघंन गर्नेकाे संख्या बढ्दाे, एक महिनामा १४ हजार बढी सवारीसाधनलाई कारवाही

  • Apr 28, 2020

प्रहरीले लकडाउनको उल्लंघन गर्ने १४ हजार बढी सवारीसाधनलाई कारवाही गरेको छ। महानगरिय ट्राफिक प्रहरी कार्यालयका अनुसार लकडाउन सुरु भएकाे चैत ११ देखि वैशाख १५ गते (३४दिन)सम्म १४ हजार ६ सय सवारीसाधनलाई कारवाही गरिएको हो। जसमा १३ हजार ३ सय ८८ दुई पांग्रे र १२ सय २७ चार पांग्रे सवा

पुरा पढ्नुहोस्

बाहिरबाट आएकालाई उपत्यका प्रवेश निषेध: महानगरीय प्रहरी प्रमुख

  • Apr 27, 2020

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले बाहिरबाट आएका कुनै पनि नागरिकलाई उपत्यका प्रवेश गर्न नदिने बताएका छन्। अत्यावश्यक काम पर्दा र काठमाडौंमा बस्न असहज भएका केही बाहिर गए पनि भित्रिन नदिने राज्यको नीति भएको भन्दै डीआईजी पोखरेलले बाहिरबाट आ

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकबाट दुई केजी चिउरा, पाँच वटा चाउचाउ र दुईबोतल पानी बोकेर रुकुम हिँडेका युवा

  • Apr 21, 2020

रुकुमको आठविसकोट नगरपालिका–७ का गोरखबहादुर केसी युवक सिन्धुपाल्चोकमा दैनिक ज्यालादारीमा घर बनाउने काम गर्थे । पाँच महिना भयो उनी साथीहरूसँगै सिन्धुपाल्चोक पुगेको ।  उनीसँगै वडा नम्बर ८ र ९ वडाका भीमेश्वर थापा, अर्जुन शाही, डम्बर नेपाली, वीरेन्द्र वटाला र विमल नेपाली पनि गत मंसिरमा रुकुमबाट डकर्मी&

पुरा पढ्नुहोस्

मजदुरले राहत नपाउने हो भने नेपाल कम्युनिष्ट पार्टीको नाम फेरौ‌ँ, ‘नेपाल कञ्जर्वेटीभ पार्टी’ राखौँ

  • Apr 17, 2020

कोरोना भाइरस संक्रमणको भयले देश तीन सातायतादेखि लकडाउन छ। लकडाउन पालना गराउन राज्य दिनदिनै कठोर बन्दै गएको छ। सुरक्षा निकायलाई झनझन सुरो बनाउँदै आएको छ। राज्यको आदेश पालना गर्ने प्रहरीका लाठी सर्वसाधारणमाथि खुबै बर्सिन थालेका छन्।  सुरुको एक सातासम्म सबैले लकडाउनलाई इमान्दारीका साथ पालना गर्दै आएका थिए।

पुरा पढ्नुहोस्

पहाडका सुरक्षाकर्मी नेपाल–भारत सीमा क्षेत्रमा पठाइए, सेना पनि खटियो गस्तीमा

  • Apr 15, 2020

भारतमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढेपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडा बनाएको छ । त्यसका लागि पहाडी भेगका सशस्त्र प्रहरीलाई सीमामा झारेको छ भने नेपाली सेना पनि पठाएको छ । खुल्ला सीमा रहेको नेपाल–भारत आवतजावत दुवै देशले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको घोषणा गरेपछि पनि पू

पुरा पढ्नुहोस्

कोरोनाको डर हामीलाई पनि हुन्छ नि - ट्राफिक प्रहरी (भिडियो)

  • Apr 06, 2020

भिडियो सुरेन्द्र राना नेपालमा कोरोना सङ्क्रमित फेला परेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको छ। थप संक्रमित नहोस् भन्नका लागि सरकारलाई आव्हान गरेको लकडाउनलाई सुरक्षाकर्मीलाई कडाईका साथ पालना गराइरहेका छन्

पुरा पढ्नुहोस्