१९५ सईमा बढुवा सिफारिस (नामावलीसहित)

प्रहरी प्रधान कार्यालयले १९५ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो।

बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ८५ दशमलव २७०९ अंक प्राप्त गरेका फुलमाया क्याप्छाकी रहेका छन्। 


हेर्नुहोस् को–को बढुवा सिफारिस भए ?

प्रकाशित मिति: : 2020-07-20 20:56:55

प्रतिकृया दिनुहोस्