राजतन्त्र पुनर्स्थापनाको माग गर्दै पाेखरामा प्रदर्शन (भिडियाेसहित)

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै  पोखरामा विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।

बुधबार आयोजित र्‍यालीमा युवाको उल्लेख्य सहभागिता थियो।

र्‍यालीमा सहभागी सर्वसाधारणहरुले गणतन्त्रका नाममा मुलुकमा भ्रष्टाचार, अनियमितता, दन्डहीनता बढदै गएकाले गणतन्त्रात्मक व्यवस्था खारेज हुनुपर्ने नारा लगाएका छन्।

बुधबार नै जनकपुरधाममा पनि राजसंस्था पुनर्स्थापनाकाे मागसहित मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-11-25 16:50:00

प्रतिकृया दिनुहोस्