फुडमाण्डौंको एप हृयाक गरेको आरोपमा एक युवक पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

साइबर व्युरोको टोलीले फुडमाण्डौंको एप हृयाक गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । 

काठमाडौंका दिनेश तिवारीलाई पक्राउ गरेको हो ।

तिवारीले फुडमाण्डौंको एम हृयाक गरी डाटा सार्वजनिक गरेको साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालले जानकारी दिए ।
 

प्रकाशित मिति: : 2020-12-09 12:34:00

प्रतिकृया दिनुहोस्