बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
युएईमा जारी रहेको आईसीसी विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज (सोमबार) नेपालले घरेलु टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ। प्रतिस्पर्धा दुबई इन्टरनेशनल स्टेडियम नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।
जारी सिरिजमा याे नेपालकाे अन्तिम खेल हाे। भने, यी दुबै टाेली दाेस्राे पटक आमनेसामने हुँदैछन्। पहिलाे खेलमा नेपाल पराजित भएकाे थियाे।
नेपालकाे ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकमा रहेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ। आजकाे खेलमा जित हासिल गरे नेपाल पाँचाैँ स्थानमा उक्लिने छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया