पाकिस्तानी अभिनेत्री माहिरालाई पनि कोरोना

पाकिस्तानी अभिनेत्री माहिरा खानलाई पनि कोरोना संक्रमण भएको छ। 

उनले आइतबार राती इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी हुन्।

माहिराले आफू आइसोलेसनमा बसेको बताएकी छिन्। 

माहिराले भारतीय सिनेमामा पनि काम गरेकी छिन्। 

कराचीमा जन्मिएकी ३५ वर्षीय माहिराले २०१७ मा रईस फिल्मबाट भारतीय सिनेमामा पाइला टेकेकी थिइन्।

प्रकाशित मिति: : 2020-12-14 11:40:00

प्रतिकृया दिनुहोस्