कबिर सिंहकी वनिता खरातले गराइन् नग्न फोटोसुट

कबिर सिंहबाट लोकप्रियता कमाएकी वनिता खरातले नग्न फोटोसुट गराएकी छिन्। जुन चर्चामा आएको छ। 

प्लस साइज र अत्यधिक तौलमा महिला आफ्नो शरीरका लागि असहज हुन्छन्। 

वनिताले आफ्नो यो नग्न तस्बिर सेयर गरेकी छिन् र यससँगै उनले क्याप्सन पनि लेखेकी छिन् जसमा उनले आफ्नो शरीरमाथि गर्व भएको लेखेकी छिन्। 

वनिता मराठी सिनेमामा पनि निकै सक्रिय छिन्।

प्रकाशित मिति: : 2021-01-06 14:43:00

प्रतिकृया दिनुहोस्