यस्ति थिइन् ज्याकलिन

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका ज्याकलिन फर्नान्डिजले आफ्नो इन्स्टग्राम अकाउन्टमा पासपोर्ट फोटो सेयर गर्दै आफ्नो बाल्यकालको सम्झना गरेकी छिन्। 

नायिका फर्नाडीज भुत पुलिस र बच्चन पाण्डेको सुटिङ्गमा ब्यस्त छिन्।

उनको अर्को नयाँ सिनेमा सलमान खानसँगको किक टू हो। 

यसको साथै रोहित सेट्टीको सर्कसमा रणबीर सिंहसँग पनि देखिँदै छिन्। 

२ जुन १९८५ को दिन कोलम्बो, श्रीलंकामा जन्मेकी नायिका फर्नाडीजद्वारा अभिनित अन्य सिनेमा हरुमा मर्डर टू, हाउसफुल टू, रेस टू, हाउसफुल थ्री आदि हुन्।

प्रकाशित मिति: : 2021-01-14 17:20:00

प्रतिकृया दिनुहोस्