गर्भवती करिनाको योगअभ्यास र पोज

बिएल संवाददाता

काठमाडाै‌ं

बलिउड नायिका करिना कपुर दोस्रो पटक आमा बन्ने तयारीमा छिन्।

गर्भवती अवस्थामा उनले योगका विभिन्न आसन र पोजको फोटो खिचेर सर्वाजनिक गरिरहेकी छन्। उनले हालै एउटा लुगा ब्रन्डको विज्ञापनको लागि फोटोसुट गरेर इन्स्टाग्राममा फोटो र भिडियो सार्वजनिक गरेकी छन्। 


उनले फोटो सार्वजनिक गर्दै इन्स्टाग्राममा ‘थौरै योगा, थोरै शन्ति’ लेखेकी छन्। अहिले उनका फोटो समाजिक सञ्‍जालमा चर्चित बनेको छ।
करिनाले सैफअली खानसँग बिहे पछि पहिलो सन्तान जन्माएकी थिइन। तैमूर अली खान बलिउड कलाकारितामा चर्चित छन्।

प्रकाशित मिति: : 2021-01-27 09:48:00

प्रतिकृया दिनुहोस्