गोली हानी छोरीको हत्या

बैतडीमा एक एक जनाले आफ्नै छोरीलाई गोली हत्या गरेका छन्। 

बैतडी पुर्चौडी नगरपालिका–१० का धनसिह महराले २० वर्षीया छोरी बेलमतीको गोली हानी हत्या गरेका हुन।

गोली प्रहारबाट छोरी महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

छोरीलाई गोली हानेर महरा जंगलतिर फरार भएकोे प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। 
 

प्रकाशित मिति: : 2021-02-07 08:21:00

प्रतिकृया दिनुहोस्