संसारकै सबभन्दा सुन्दर यी युवती को हुन्? 

ईजरायलकी मोडल येल शेल्बिया टीसी क्यालेन्डरको संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थान परेकी छिन्। 

उनी अहिले १९ वर्षकी मात्र छन्। येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी थिईन्।

ईजरायलकै एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए। त्यसपछि उनको मोडलिङ करीयर शुरू भएको थयो। 

येलले अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन्। 

प्रकाशित मिति: : 2021-02-20 08:10:00

प्रतिकृया दिनुहोस्