देशैभरि गड्गडाइरहेको ‘गगन’
बिएल संवाददाता
आइतबार बिहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ। मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन। स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ।
उनकाअनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन्।
‘कोही पनि चिनिने अवस्थामा छैनन्। कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ। म हेरेर बसिरहेको छु।’
उनी राती नै त्यसतर्फ गएका हुन्। जहाजमा २२ जना सवार थिए। कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया