‘कालिपुरुष’मा वर्षा सिवाकोटी

Photo : barsha facebook
Photo : barsha facebook

नायिका वर्षा सिवाकोटीले नयाँ चलचित्र ‘कालिपुरुष’मा साइन गरेकी छन्।  

राघव आचार्यले निर्देशन् गर्न लागेको चलचित्रमा वर्षा सगैँ नव-नायक रमेश बाँनियाले पनि डेब्यु गर्दैछन्। चलचित्रको नाम अहिले ‘कालिपुरुष’ राखेपनि पछि परिवर्तन हुनसक्ने निर्माण समुहले जनाएको छ। 

चलचित्रको लागी अन्य केही कलाकारहरु पनि फाइनल हुदैछन्। सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन फागुणको अन्तिम साताबाट सुरु हुनेछ।  

निर्देशक आचार्यले भारतमा रहेर केही वेव सिरिज र फिल्म मेकिङमा काम गरेका थिए। 

प्रकाशित मिति: : 2021-02-24 07:28:00

प्रतिकृया दिनुहोस्