एमाले पालिका अधिवेशन

यी हुन् एमाले पाल्पाका १० स्थानीय तहका कमाण्डर, पदाधिकारीमा युवाको वर्चस्व

एमाले पालिका अधिवेशनले पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकामा नेतृत्व पाएको छ। अधिवेशनबाट अधिकांश स्थानीय तहमा युवा नेतृत्व आएको छ।

हेर्नुहोस कुन पालिकामा कसको नेतृत्व  

१– तानसेन नगर कमिटी

अध्यक्ष : गुराँस आत्रेय
उपाध्यक्ष : शशि श्रेष्ठ
सचिव : महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी। 

२– रामपुर नगर कमिटी
अध्यक्ष : विष्णु रेग्मी
उपाध्यक्ष : तोयानाथ सारु
सचिव : कृतिनाथ श्रेष्ठ

३– तिनाउ गाउँ कमिटी
अध्यक्ष : प्रेम श्रेष्ठ
उपाध्यक्ष : रोमहादुर लम्तरी
सचिव यादव अर्यालसहित ७५ सदस्ययी गाउँ कमिटी

४– रम्भा गाउँ कमिटी
अध्यक्ष : योगेन्द्रप्रसाद गैरे
उपाध्यक्ष : उमानसिंह सारु
सचिव : विजय रानाभाट

५– रैनादेवि छहरा गाउँ कमिटी
अध्यक्ष : रामप्रसाद ज्ञवाली
उपाध्यक्ष : दानबहादुर थामी
सचिवमा मानबहादुर थामीसहित ७५ सदस्यीय गाउँ कमिटी

६– रिब्दीकोट गाउँपालिका
अध्यक्ष : आशिष विश्वकर्मा
उपाध्यक्ष : भिम सारु
सचिव : दानबहादुर कुँवर

७– बगनासकाली गाउँ कमिटी
अध्यक्ष : हरि पाठक
उपाध्यक्ष : सरस्वती चिदि
सचिव : ओमप्रकाश गैरे

८– माथागढी गाउँ कमिटी
अध्यक्ष : तेज घर्तीमगर
सचिव : शेरबहादुर विक
सचिव शंकर दर्लामीसहितको ६७ सदस्यी गाउँ कमिटी

९– पूर्वखोला गाउँ कमिटी
अध्यक्ष : जीवन आचार्य
उपाध्यक्ष : मानबहादुर सारु
सचिव : तीर्थ सारुसहित ६१ सदस्यीय गाउँ कमिटी 

१०– निस्दी गाउँ कमिटि
अध्यक्ष : नरेश सुनारी
उपाध्यक्ष : किरण श्रेष्ठ
सचिव : मेख सुनारी 

जिल्लाका १० वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको नेकपा एमाले जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले बताए।  एमाले प्रथम वडा र पालिका अधिवेशनले युवाको सहभागितासमेत बढेको एमाले तानसेन नगर कमिटीका नव निर्वाचित अध्यक्ष गुराँस आत्रेयले बताए। 

प्रकाशित मिति: : 2021-10-27 07:16:00

प्रतिकृया दिनुहोस्