प्रहरी प्रभाग बालकुमारीको नवनिर्मित भवन उद्घाटन

महानगरीय प्रहरी प्रभाग, बालकुमारीको नवनिर्मित भवनको उद्घाटन् गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज (बुधबार) उद्घान् गरेका हुन्। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले भवन निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका थिए।  ।

प्राधिकरणको १ करोड ७१ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो। २ तले भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन्।

महानगरीय प्रहरी प्रभाग, बालकुमारीको नवनिर्मित भवनको उद्घाटन् गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज (बुधबार) उद्घान् गरेका हुन्। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले भवन निर्माणमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका थिए।

प्राधिकरणको १ करोड ७१ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो। २ तले भवनमा कार्यालय प्रमुख कक्ष, व्यारेक, भान्साकोठा, थुनुवा कोठा सहित जम्मा ११ वटा कोठा रहेका छन्।

प्रकाशित मिति: : 2021-03-03 14:20:00

प्रतिकृया दिनुहोस्