बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
बिएल संवाददाता
फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गतकाे खेलमा नेपालले विजयी सुरूवत गरेकाे छ।
कुवेतको राजधानी कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएकाे पहिलाे खेलमा नेपालले चाईनिज ताईपेलाई २–० गाेलकाे पराजित गरेकाे हाे।

नेपाललाई जित दिलाउन अन्जन बिष्टले खेलकाे चौंथो मिनेटमा पेनाल्टीमा पहिलाे गाेल गरेर १–० अग्रता दिलाएका थिए।
त्यस्तै, दाेस्राे हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ८२ औं मिनेटमा दाेस्राे गाेल गरे।
जितसँगै छनोटको समूह 'बी' मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ। नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ।
अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियासँग खेल्ने छ।


तस्वीर ः एन्फा
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया