९०० ले घट्यो सुनको मूल्य

File photo
File photo

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ।

बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ८५ हजार ६ सय रुपैयाँमा कायम भएको छ। यस्तै तेजावी सुनको भाउ भने ८५ हजार १५० रुपैयाँ तोकिएको छ।

चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ।  बिहीबार १२८५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १२१५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: : 2021-03-05 12:26:00

प्रतिकृया दिनुहोस्