मध्यरातमा लोभलाग्दो देखिएको रानीपोखरी [फोटो फिचर]

शुक्रबार साँझको वर्षातपछि काठमाडौंस्थित रानीपोरीको दृष्य लोभलाग्दो देखिएको छ।

०७२ को भू-कम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माण गत कार्तिकमा भएको थियो। रानीपोखरीको दृष्यले काठमाडौंको सुन्दरतालाई झनै आकर्षक बनाएको छ।

मध्यरातमा लोभलाग्दो देखिएको रानीपोखरीलाई बिएल मिडियाका फोटो पत्रकार शनि शाक्यले क्यामेरामा कैद गरेको हुन्।

प्रकाशित मिति: : 2021-03-06 09:00:00

प्रतिकृया दिनुहोस्