बिएल संवाददाता
गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएकाे प्रथम त्रैमासिक परीक्षाकाे दृश्य। परीक्षा मिति तय भइसकेकाे भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएकाे थियो। चिसाेले कक्षाकाेठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएकाे थियाे।
तस्विरहरू:
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया