सुशान्त सिंह आत्महत्या प्रकरणमा ३३ जनाविरूद्ध चार्जशीट दर्ता

Image Source: IANS News
Image Source: IANS News

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बलिउडसँग जोडिएका ३३ जनाविरूद्ध मुद्धा दायर गरेको छ।

१२ हजार लामो चार्जशीटमा सुशान्तको प्रेमिका रिया चक्रवर्ती, उनको भाई शौविक चक्रवर्ती, ड्रग पेडलर करमजीत, आजम, अनुज केसवानी, डुऐन फर्नान्डिस र अभिनेता अर्जुन रामपालको प्रेमिकाका भाईलाई अभियुक्त बनाइएको छ। 

शुक्रबार दर्ता गरिएको चार्जशीटमा अभिनेत्री दीपिका पादुकोणको नाम समावेश छैन। तर, ड्रग्ससँग जोडिएको अन्य मुद्धामा दिपिका, भारती सिंह, सारा अली खान र श्रद्धा कपुरको नाम पनि समावेश गरिएको छ।



सुशान्त सिंह राजपूत केशमा कंगनासँग सोधपुछ गर्दै प्रहरी



प्रकाशित मिति: : 2021-03-06 17:09:00

प्रतिकृया दिनुहोस्