निषेधाज्ञामा शान्त काठमाडौँ, ढकमक्क ज्याकारान्डा

शनि शाक्य

काठमाडौं

कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा ११ दिनदेखि निषेधाज्ञा जारी छ। 

निषेधाज्ञा जारी भएसँगै काठमाडौं उपत्यकाका आम नागरिक घर भित्रै बस्न बाध्य छन्। त्यसकारण सधै भिडभाड हुने सडकहरु शान्त छन्। शान्त अवस्थामा रहेको काठमाडौंलाई बसन्त ऋतुसँगै फुलेका फूलहरुले झन शोभा बढाएका छन्। 

प्रकाशित मिति: : 2021-05-09 07:17:00

प्रतिकृया दिनुहोस्