यसरी फर्किए ओली बालुवाटारदेखि बालकोट (भिडियाे/तस्वीरहरु)

शनि शाक्य

काठमाडाैं

निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्।

ओलीलाई उनका कार्यकर्ता तथा समर्थकहरुले बालुवाटारदेखि निजी निवास बालकोटसम्म स्कर्टिङ गरेका छन्। 

लाेकन्थलीदेखि बालकोटसम्म स्थानीयले ओलीलाई फूलमालसहित स्वागत गरेका थिए।

स्कर्टिङमा पाँच हजारभन्दा धेरै माेटरसाइकल र तीन हजारभन्दा धेरै गाडी सहभागी भएकाे बताइएकाे छ।

प्रकाशित मिति: : 2021-07-14 12:10:00

प्रतिकृया दिनुहोस्