बलिउड अभिनेता शाहरुख खानले छोरा आर्यन खान ड्रग्स केस विवादमा फसेपछि धेरैँ समस्या खप्नु परेको छ।
केहीँ कम्पनीले शाहरुखको विज्ञापन बन्द गरिदिएको छ। भलेही उनको अभिनय भने तारिफ हुन्छ। सोही विवादबीच उनको एक नयाँ ‘एड’ रिलिज भएकाे छ। जहाँ उनले तिहारका बारेका बताएका छन्। उनले भनेका छन्, तिहारका सामान नजिकैको पसलबाट खरिद गरौँ।