जाडो मौसममा महिला ‘डिप्रेशन’ को सिकार !

contourmortgage.com
contourmortgage.com

जाडो मौसममा ‘सिजनल एफेक्टिभ डिसअर्डर’ अर्थात जाडोमा देखिने समस्या। का बिरामीलाई डिप्रेशनकाे समस्या बढने गर्छ। 

बेलायतको ग्लासो विश्वविधालयका अन्वेषकहरुको अनुसन्धानका अनुसार पुरुषहरुको तुलनामा महिलामा जाडो मौसममा यस्ता समस्याहरु देखापर्ने गर्छ। 

सिजनल एफेक्टिभ डिसअर्डरल जाडो बढेसँगै वा मौसम परिवर्तन भएसँगै डिप्रेसनको समस्या निम्याउदै जान्छ। त्यसैले जाडो कम भएसगैँ यसको समस्या पनि हट्दै जान्छ। 

अल्छीपना बढने, मुडमा परिवर्तन हुने , निराश बढने, ऊर्जाको कमी हुने, काममा एकाग्र हुन नसक्ने, मनपर्ने कामसमेत गर्न मन नलाग्नेलगायतका समस्या यसको लक्षण हो। खासगरी महिलाको मुडमा परिवर्तन हुने र थकान बढने अध्ययनले देखाएको छ।

प्रकाशित मिति: : 2021-12-14 13:12:00

प्रतिकृया दिनुहोस्