घरमै धेरै समय बस्नु, प्रदूषण, जंक फूड बढी सेवन र पौष्टिक खानाको अभाव हुनुले शरीरमा भिटामिन डीको कमी हुन्छ।
भिटामिन डी र मानसिक स्वस्थ्यबीचको सम्बन्ध पता लगाउन विश्वभर अनुसन्धान भइरहेको छ।
कोरियामा गरिएको एक अनुसन्धानका अनुसार रिसर्चमा समावेश भएका मानिसमा डिप्रेशनसँगै भिटामिन डीको कमी भएको पाइएको थियो। भिटामिन डीको सबैभन्दा ठूलो स्रोत सूर्य वा घाममा बस्नु हो।
वैज्ञानीकहरुका अनुसार कालो छाला भएका मानिसमा मेलानीको कमी हुन्छ, जसले भिटामिन डीको उत्पादन घटाउँछ। यसबाहेक माछा, एनिमल फयाट, सुन्तलाको रस, दूधको सेवनले यो कमीलाई हटाउन सकिन्छ।