रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाे/भिडियाे)

मदन नेपाली

काठमाडौं

सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरिरहेका छन्।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ। झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन्।

प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेरा प्रयाेग गरेकाे छ। तस्बिरहरू–


 

प्रकाशित मिति: : 2022-02-16 18:25:00

प्रतिकृया दिनुहोस्