बालुवाटारमा एमसीसीबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल हुँदै

प्रधानमन्त्री निवास बालुवाटारमा  सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदैछ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौताबारे शनिबार साँझ छलफल भइरहेको हो। 

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा विवाद उनीहरुको विवाद भइरहेको छ। 

प्रकाशित मिति: : 2022-02-26 19:23:00

प्रतिकृया दिनुहोस्