जुम्ला रारा अल्ट्रा म्याराथन : खुला पुरुषतर्फ विकास बुढा बने प्रमथ

महेश नेपाली

काठमाडौं

‘जुम्ला रारा अल्ट्रा म्याराथन’काे खुलातर्फ विकास बुढाले प्रथम स्थान हासिल गरेका छन्। आज (शनिबार) सम्पन्न प्रतियाेगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल उनले नगद रू. ३ हजार हात पारेका छन्।

त्यस्तै, १६ वर्षमुनिकाे महिला समूहबाट सुशिला बिष्ट तथा पुरूष समूहबाट अशाेक विक प्रथम भएका छन्। उनीहरूले १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

अन्य काे के बने:-

खुला पुरुष

प्रथम: विकास बुढा, पुरस्कार : ३०००
द्वितीय : हरिबहादुर रावत, पुरस्कार : २०००
तृतीय : हर्क रावत, पुरस्कार : १०००

महिला (१६ वर्षमुनि उमेर समूह)

प्रथम : सुशिला बिष्ट, पुरस्कार : १००००
द्वितीय : कल्पना बुढा, पुरस्कार : ५०००
तृतीय : अन्तिमा बुढा, पुरस्कार : ३०००

पुरूष (१६ वर्षमुनि उमेर समूह)

प्रथम : अशाेक विक, पुरस्कार : १००००
द्वितीय : दिपेन्द्र बुढा, पुरस्कार : ५०००
तृतीय : कविन्द्र बुढा, पुरस्कार : ३०००

प्रकाशित मिति: : 2022-04-09 08:24:00

प्रतिकृया दिनुहोस्