जब अभिनेता बबीलाई गरीब बच्चाले घेरे... 

File photo
File photo

बबी देवोल बलिउडका यस्ता अभिनेता हुन्, जसको करियर त्यति शानदार रहेन। उनले ओटीटीको दुनियाँमा खूबै चर्चा कमाए।

‘आश्रम’ वेब सीरीजको हिस्सां बनेपछि उनले जनतालाई निकै ‘इन्टरटेनमेन्ट’ गरे। हालै उनलाई आफ्नो अजय देवोलको साथ देखिएको छ। उनलाई जब गरीब बच्चाहरु देखेर घेरे त उनले यस्तो काम गरे, जसलाई देखेर सबै चकित भए।

अहिले सोशल मिडियामा अभिनेता मस्ती गरिरहेको भिडियो भाइरल भइरहेको छ। भिडियोमा गरीब बच्चाले उनलाई अकमाल गरिरहेका छन्। जसमा बबीले पनि रमाइलो गरिरहेको देखिन्छ।

प्रकाशित मिति: : 2022-05-06 13:33:00

प्रतिकृया दिनुहोस्