बयान दिन गएका चाेलेन्द्रले भने–संसदको सम्मानका लागि आएको हुँ

File photo
File photo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदको सम्मानका लागि आएको बताएका छन्। 

बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका उनले संसदको सम्मानका लागि मात्र आफू आएको बताएका हुन्। 

आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै  उनले आफूलाई न्याय दिन समेत आग्रह गरेका थिए। 

प्रकाशित मिति: : 2022-08-31 14:09:00

प्रतिकृया दिनुहोस्