पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी

File Photo
File Photo

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेकाे छ।

साेमबार दिउँसाे पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। स्थायी समिति बैठक रोकेर पदाधिकारी बैठक बसेको हो।

गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पेश भएका एजेण्डा, राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिलगायतको विषयमा छलफल गर्ने बताइएकाे छ।

प्रकाशित मिति: : 2023-01-30 13:16:00

प्रतिकृया दिनुहोस्