यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
साफ यू- १९ अन्तर्गतको खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार दशरथ रगंशालमा भएको खेलमा माल्दिभ्स नेपालसँग ४-१ पराजित भएसँगै माल्दिभ्स साफ यू- १९ बाट बाहिरिएकाे हाे।
नेपालकाे लागि खेलकाे १८ मिनेटमा प्रशान्त लक्समले गाेल गरेका थिए। नेपालका लागि समीर तामाङले खेलकाे ३० मिनेट र खेलकाे इनजुरि समयमा गाेल गरेर सफलता दिलाए।
यता, माल्दिभ्सका लागि खेलकाे ५८ मिनेटमा अदाम लायन रसिदले गाेल गरे। त्यस्तै नेपालका लागि खेलकाे ८८ मिनेटमा निरजन धामिले गाेल गरे।
यसअघिको खेलमा नेपाल पाकिस्तानसँग १- ० ले पराजित भएको थियो। यता, शनिबार भएको खेलमा माल्दिभ्स र पाकिस्तान १- १ को बराबरीमा रोकिएको थियो।
समूह ए मा नेपाल पाकिसतान र माल्दिभ्स छन भने समूह बी मा बंगलादेश, भुटान र भारत छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया