जुम ब्यूटी एकेडेमीमा खुल्यो ‘मास्टर इन हेयर क्यामिकल’ को कक्षा 

जुम ब्यूटी एकेडेमीमा ‘मास्टर इन हेयर क्यामिकल’ को कक्षा सुरु भएको छ। 

‘हेयर क्यामिकल’ कोर्श कहाँ गर्ने भनेर अन्यौलमा रहेका विद्यार्थीहरुको लागि जुममा कक्षा सुरु हुनु सुनौलो अवसर भएको जुमकी संस्थापक जुनु चक्रधरले बताइन्।

विभिन्न तालिमहरुका लागि भरपर्दो र विश्वासिलो रहेको जुममा ‘मास्टर इन हेयर क्यामिकल’ तामिल २० देखि ५० प्रतिशत छुटसम्म हुने बताइएको छ।

नयाँ तरिकासँग कपाल डिजाइन गर्नका लागि ‘मास्टर इन हेयर क्यामिकल’ को कक्षा सञ्चालन गरिएको छ।

प्रकाशित मिति: : 2023-02-02 12:23:00

प्रतिकृया दिनुहोस्